७ बैशाख २०८१, शुक्रबार

Tag: प्रमुख प्रतिपक्षी दल

सर्वदलीय बैठकको निष्कर्ष : एमाले वार्ता र संवादबाट भाग्न खोज्यो

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिस्कार गरेपछि सो पार्टीका अध्यक्ष