२२ बैशाख २०८१, शनिबार

Tag: प्रभावित

हड्तालका कारण जनजीवन प्रभावित

१३ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा राख्ने निर्णयको विरोधमा गरिएको हड्तालका कारण आज दिनभर यहाँको जनजीवन प्रभावित बन्यो । यातायात र व्यापार व्यवसाय ठप्प भएपछि जनजीवन प्रभावित बनेको हो । कैलालीको गोदावरी नगरपालिका वडा