१५ बैशाख २०८१, शनिबार

Tag: प्रधानमन्त्री निवास

देउवा र सापकोटा बिना नै बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी, के होला निर्णय ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार साँझ संवैधानिक परिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नयाँ अध्यादेश अनुसार परिषद्को बैठक सुरु भएको जानकारी दिएका छन् । उक्त बैठकमा परिषद् अध्यक्ष समेत रहेका