२४ जेष्ठ २०८३, आइतबार

Tag: प्रधानमन्त्रीको कटाक्ष

मध्यरातमा प्रधानमन्त्रीको कटाक्ष – ‘मलाई पनि एम्बासडर बन्न मन छ’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले हिजो शनिबार मध्यरातमा राजदूत नियुक्तिका लागि पदीय मर्यादा मिचेर प्रधानमन्त्रीलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करको कदमप्रति कटाक्ष गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक आइडीमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले रमाइलो पारामा व्यङ्ग्य प्रहार