प्रदर्शन Archives - Nepalpatra Nepalpatra प्रदर्शन Archives - Nepalpatra
३ कार्तिक २०७८, बुधबार

Tag: प्रदर्शन

राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् । अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले अफगानिस्तानका महिलालाई सबै महिला अधिकार, मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका थिए । उनीहरूले