६ असार २०८३, शनिबार

Tag: प्रत्यक्षदर्शी भन्छन्

प्रत्यक्षदर्शी भन्छन्- ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

लेखनाथ । “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आवाज दिँदै बजारियो । जहाजको एक