२४ असार २०८२, मंगलबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ घण्टा पछि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक सारिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजे बस्ने गरी सारिएको हो । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीकै जवाफ चाहिने अडान लिएपछि