२५ असार २०८२, बुधबार

Tag: प्रतिनिधिसभाको बैठक

साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन मन्त्रिपरिषद बैठकको सिफारिस

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ । बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा