काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि पेश गरिने भएको छ । संघीय संसद सचिवालयले हिजो बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा