१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिनिधिमण्डलस्तरीय वार्ता

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीवीच भेट, प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच नेपाल-चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो