काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेटिङको अघि केही प्रतिक्रान्तिकारीको सेटिङ नचल्ने चेतावनी दिएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज शुक्रबार भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले