१२ असार २०८१, बुधबार

Tag: प्रचण्ड

स्कुलिङ भएका कर्मचारीलाई कठोर बनेर जनताको सेवामा लैजानुको विकल्प छैन : प्रचण्ड

१९ माघ, धुलिखेल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काभ्रेको सदरमुकाम धुलिखेलमा नेपाल हृयाचरी उद्योग संघको साधारणसभामा बोल्दै राजा महाराजाको स्कुलिङ भएका केही कर्मचारीहरुलाई कठोर बनेर जनताको सेवामा लैजानुको विकल्प नरहेको बताएका छन् । अब बन्ने बामपन्थी सरकारले