१८ वैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको सन्दर्भमा सबैभन्दा आरोप र आलोचना आफूले खेपिरहेको बताएका छन् । उनले काम गर्न अघि बढ्ने मान्छेलाई नै सबैभन्दा बढी आरोप लाग्ने भन्दै नेपालको