ओलीलाई अध्यक्ष पदबाट हटाइएको प्रचण्ड-नेपाल समूहको घोषणा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको घोषणा गरेको छ । प्रचण्ड-नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो । मंगलबार काठमाडौं बबरमहलको कार्की