१ चैत्र २०८२, आइतबार

Tag: प्रचण्ड

तानाशाहले गराउने चुनावले संविधान भाँच्ने प्रचण्डको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पाटि (नेकपा) प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिएका छन् । ‘मैले शाकाहारी शव्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो ।’ आज सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने,