११ श्रावण २०८१, शुक्रबार

Tag: प्रचण्ड चितवनमा

प्रधानमन्त्री प्रचण्ड चितवनमा

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएका छन् । आज दिउँसो उनी जहाजबाट चितवन आएका हुन् । नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहाल चितवन आएका हुन् । योसँगै प्रधानमन्त्री