१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रकाश शरण महत

कम्युनिस्टहरु अर्को निर्वाचनमा पत्तासाफ हुन्छन् : डा. प्रकाश शरण महत

सिन्धुपाल्चोक, कार्तिक ७ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा नेपालमा कम्युनिस्टहरुलाई पत्तासाफ बनाएर नेपाली कांग्रेसले बहुमत ल्याउने बताएका छन । आज सिन्धुपाल्चोकको बारबिसेमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महतले कम्युनिस्टहरुले गत निर्वाचनमा भ्रमको