१४ बैशाख २०८१, शुक्रबार

Tag: प्याज

प्याजका बिरुवा अभाव

बलेवा । गत वर्ष प्याजका बिरुवा बिक्री गरेर रु पाँच लाख मुनाफा गरेका बागलुङ नगरपालिका–१ रामरेखाका किसान रमेश थापालाई यो वर्ष लगानी उठाउनसमेत कठिन भयो । बिरुवा बिक्रीबाट आएको रकम बीउ, मल र बिरुवाका लागि ब्याड तयार गर्न भएको खर्च