२६ भदौ २०८३, शुक्रबार

Tag: पूर्वप्रधानमन्त्रीका तस्बिर

वर्षमानले भने – सत्ता सधैँका लागि होइन, नपत्याए भित्तामा झुन्डिएका पूर्वप्रधानमन्त्रीका तस्बिर हेर्नुहोस्

काठमाडौँ । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सधैँका लागि सत्तामा आएको भ्रममा नपर्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पुन सरकारको कार्यशैलीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै प्रधानमन्त्री र मन्त्रीहरूलाई