१४ बैशाख २०८१, शुक्रबार

Tag: पूजा आरधना

आज छठ पर्व, साँझ अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी मनाइँदै

कार्तिक १६, काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व आज शनिवारबाट शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा