७ बैशाख २०८१, शुक्रबार

Tag: पूँजी बजार

पूँजीबजार : दोहोरो अङ्कको वृद्धि कायमै

काठमाडौं, १८ असार । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको