१२ आश्विन २०८१, शनिबार

Tag: पुष्पकमल दाहाल

बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिखितरुपमा आरोप–प्रत्यारोमा उत्रिएका छन् । प्रचण्डले सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गरेपछि ओलीले पनि लिखितरुपमा नै प्रस्ताव पेस गरेका छन् । अध्यक्षद्वय ओली र प्रचण्डले