१७ असार २०८१, सोमबार

Tag: पुष्पकमल दाहाल

ओलीपछि बामदेव पनि एकाएक किन पुगे खुमलटार ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि एकाएक खुमलटार पुगेका छन् । ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् । ओली दाहाललाई भेट्न खुमलटार