१७ असार २०८१, सोमबार

Tag: पुष्पकमल दाहाल

प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने, “कति गर्न सक्ने हो, तयारी गरे हुन्छ, हामी छाड्ने बाला छैनौं”

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीलाई कति गर्न सक्ने हो, तयारी गर्न आग्रह गरेका छन् । संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईहरुले कति गर्न सक्ने हो, तयारी गरे हुन्छ । हामी