९ बैशाख २०८३, बुधबार

Tag: पुख्र्यौली

पुख्र्यौली पेशाबाट मनग्य आम्दानी

१ चैत, पाल्पा । दलित समुदायका युवाले पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् । छालाका जुत्ता उत्पादन गर्ने यहाँका सार्की जातिको परम्परागत