११ बैशाख २०८३, शुक्रबार

Tag: पुख्र्यौली घर

महोत्सवमा ‘पुख्र्यौली घर’ दर्शकको आकर्षण

२० माघ, परासी । आधुनिक र सुविधासम्पन्न घर निर्माण हुन थालेपछि पछिल्लो समय नेपालीका परम्परा झल्किने पुख्र्याैली घरहरू लोप हुने अवस्थामा छन् । सानैमा शहर तथा मधेश झरेका वा त्यतै जन्मेका युवायुवती आफ्नो पुख्र्यौली घरको बनावटप्रति प्रायः अनभिज्ञ जस्तै छन्