१२ श्रावण २०८१, शनिबार

Tag: पिसाब

बलात्कारका घटना दिनप्रतिदिन बढ्दै: पिसाब फेर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार

काठमाडौं । राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका