८ बैशाख २०८३, मंगलबार

Tag: पिपलाडी स्वास्थ्यचौकी

पिपलाडी स्वास्थ्यचौकीमा १५ श्ययाको अस्पताल निर्माण गर्ने

कञ्चनपुर, २८ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल निर्माण गर्ने भएको छ । अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एक स्थानीय तह एक अस्पताल’ बनाउने योजनाअनुसार