७ बैशाख २०८१, शुक्रबार

Tag: पानी

जहाँ पानी छ

१६ जेठ, ह्यामिल्टन, क्यानडा । विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन । पर्याप्त स्वच्छ पानीको अभावका कारण आर्थिक विकासलाई सीमित बनाउने भन्दा पर पनि द्वन्द्व, सामाजिक अस्थिरता तथा बसाई सराई हुने हुँदा अरबौँ व्यक्तिको