पहिरोका कारण दुई वटा गाडी बगाएसँगै २ जनाको शव फेला
८ असार, काठमाडौं । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गतमा पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको छ । स्रोतका अनुसार पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरिसकेको अवस्था भने छैन ।