७ बैशाख २०८१, शुक्रबार

Tag: पशुपतिनाथ मन्दिर

भारतीय विदेशमन्त्री जयशङ्करद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन्