१० मंसिर २०८१, सोमबार

Tag: पशुपतिका चार ढोका खुल्ने

आज महाशिवरात्रिमा बिहान ३ बजे नै पशुपतिका चार ढोका खुल्ने

काठमाडौँ । महाशिवरात्रिका अवसरमा शनिबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर