१ बैशाख २०८१, शनिबार

Tag: पर्वतको ढुङ्गाखानी

डेढ दशकदेखि बन्द पर्वतको ढुङ्गाखानी सञ्चालनको माग

पर्वत । लामो समयदेखि बन्द पर्वतको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै