१७ जेष्ठ २०८२, शनिबार

Tag: पर्यटकीय गन्तव्य

पर्यटकीय आकर्षक गन्तव्य बन्दै तनहुँको मानहुँकोट

दमौली, १३ कात्तिक । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका-५ मानहुँकोट आइपुग्नुभयो । सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुग्नुभएको थियो । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द