१२ श्रावण २०८१, शनिबार

Tag: पर्यटकको रोजाइ

पर्यटकको रोजाइमा धरानको पिण्डेश्वर मन्दिर

धरान, सुनसरी । धरान उपमहानगरपालिका–८ बाट आउनुभएका विनय प्रधान र निर्मला खड्का प्रधानको दम्पतीलाई गत सोमबार बिहानै पिण्डेश्वर मन्दिरमा दर्शन गर्दै गर्दा भेटिए । उनीहरुको १९ वर्षको वैवाहिक वर्षगाठ भएकाले पिण्डेश्वर मन्दिरमा पूजा गर्न आएका थिए । उनीहरुले एकैस्वरमा भने,