३० असार २०८३, मंगलबार

Tag: परिवार विस्थापित

सङ्खुवासभाको सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित

काठमाडौँ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले ७ परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका ७ परिवार विस्थापित भएका हुन् । शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका