काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण काभ्रेपलान्चोक ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयले हालसम्म जिल्लाका ४१ जना सम्पर्कविहीन अवस्थामा