९ बैशाख २०८३, बुधबार

Tag: परियोजना बैंक

परियोजना बैंक स्थापना

३ चैत, हेटौँडौँ । विकास निर्माणका विभिन्न परियोजनालाई व्यवस्थित गराउनका लागि प्रदेश नं ३ को सरकारले ‘परियोजना बैंक’ स्थापना गरेको छ । अधिकांश विकास आयोजना निर्धारित समयमा पूरा नहुँदा पटक÷पटक म्याद थप गर्नुपर्ने, योजनाको लागत वृद्धि हुने, अपेक्षित प्रतिफल प्राप्त