काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको हो । बैठकमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्न भएको सहमतिका विषयमा