३ बैशाख २०८३, बिहिबार

Tag: पत्रकार महासङ्घ पोर्चुगल

पत्रकार महासङ्घ पोर्चुगल तदर्थ शाखा स्वीकृत

लिस्बन, २५ फागुन । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले नेपाल पत्रकार महासङ्घ पोर्चुगल तदर्थ समितिको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यका साथ महासङ्घ शाखाका लागि केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा पोर्चुगलको राजधानी