१२ श्रावण २०८१, शनिबार

Tag: पञ्चकुमार भट्टराई

चितुवाको आक्रमणमा काठमाडौंमा एकै परिवारका ५ जना घाइते

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा एकै परिवारका ५ जना घाइते भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परी एकै परिवारका ५ जना घाइते भएका हुन् । हिजो बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिकाको भीमढुङ्गास्थित ४९ वर्षीय