८ बैशाख २०८१, शनिबार

Tag: पक्की मञ्च

सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण

राजविराज, ३० वैशाख । नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो । डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की