१३ बैशाख २०८१, बिहिबार

Tag: न्यायालय

क्यान्सर लागेको न्यायालयलाई कुखुरा मन्साएर हुँदैन : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्यान्सर लागेको न्यायालयलाई कुखुरा मन्साएर नहुने टिप्पणी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गर्न उनको निवास बलकोट पुगेका कानून व्यवसायीसँग कुरा