४ मंसिर २०८१, मंगलबार

Tag: न्यायालयबाट महामन्त्रीमा फर्किएँ

न्यायालयबाट महामन्त्रीमा फर्किएँ भने रवि लामिछानेले राजीनामा दिन बाध्य हुन्छन् : मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि डा. मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि उनले यस्तो प्रंतिक्रिया दिएका