७ मंसिर २०८३, सोमबार

Tag: नेपाल भ्रमणको निमन्त्रणा

प्रधानमन्त्री शाहद्वारा प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । नेपाल र भातरबीच आज यहाँस्थित हैदरावाद हाउसमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले उनका भारतीय समकक्षी मोदीलाई नेपाल