१२ श्रावण २०८१, शनिबार

Tag: नेपाल भित्रियो

नेपाल भित्रियो यस वर्षको मनसुन प्रणाली

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको