१२ श्रावण २०८१, शनिबार

Tag: नेपाल परीवार दल

नेपाल परीवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन असार २१ र २२ गते

२१ असार, २०७३:- काठमाडौ, नेपाल परिवार दलले दोस्रो राष्ट्रिय महाधिवेशन मंगलबार सुरु हुँदैछ। प्रज्ञाभवन कमलादीमा उद्घाटन हुने महाधिवेशन दुई दिनसम्म चल्नेछ। महाधिवेशनलाई भव्य र सभ्य बनाउन १७ वटा समिति गठन गरिएको पार्टीले जनाएको छ। महाधिवेशनका लागि ‘असल परिवारः समृद्ध नेपाल,