२४ असार २०८२, मंगलबार

Tag: नेपाल क्रिक्रेट संघ

आइसिसीले ‘नेपाल क्रिक्रेट संघ’ क्यानलाई निलम्बन गर्ने निर्णय अनुमोदन गर्यो

१७ असार २०७३:- अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)ले नेपाल क्रिक्रेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ।स्कटल्याण्डको राजधानी इडनवर्गमा सम्पन्न आइसिसीको वार्षिक साधरणसभाले क्यानलाई निलम्बन गर्ने निर्णयको अनुमोदन गरेको हो। नेपाल क्रिकेट एशोसिएसन आन्तरिक विवादमा फसेपछि आईसीसीले गत अप्रिलमा निलम्बन