२० श्रावण २०८३, बुधबार

Tag: नेपाली मौलिक स्वाद

नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’

काठमाडौँ । नेपाली रैथाने खानाको स्वादलाई आधुनिक होटल व्यवसायसँग जोड्दै त्यसको पहिचान विस्तार गर्नु आफैँमा एउटा विशिष्ट अभियान हो । यो अभियानको पछाडि खास गरेर मौलिकता जोडिएको हुन्छ ।