२८ जेष्ठ २०८२, बुधबार

Tag: नेपाली कांग्रेस

काँग्रेसद्वारा सरकारको नीति तथा कार्यक्रमका बारे विज्ञसँग परामर्श

८ जेठ, काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमका बारेमा विज्ञसँग परामर्श गरी रायसुझाव लिएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको दलको बैठकले नीति तथा कार्यक्रमका बारेमा अर्थविद् तथा पूर्वप्रशासकसँग परामर्श गरेको हो । आइतबार